Previous
Previous Product Image

Satta ra Swapnadosh

NPR325.00
Next

भौज्याहा

NPR375.00
Next Product Image

नेपालमा गाँजा

NPR300.00

लेखक परिचय

नारायण घिमिरे १५ वर्षयता क्यानडामा खाद्य तथा औषधी विज्ञका रूपमा कार्यरत छन्‌ । उनी आयुर्वेदिक औषधीको अन्य-असर (साइड-इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन्‌ । वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ्ग फुड निर्माणमा उनले विज्ञता हासिल गरेका छन्‌ । घिमिरे गाँजा, हर्बल र हिलिङ्ग फुडको हाताहाती विकासका लागि नवप्रवर्तन विषयमा नियमित कमल चलाइरहन्छन्‌ । वेद र विज्ञान एवं वैदिक-विमर्शहरूमा विशेष अभिरुचि राख्ने घिमिरे क्यानडा निवासी प्रवासी नेपाली हुन्‌ ।

Description

Reviews

There are no reviews yet.

Be the first to review “नेपालमा गाँजा”

Your email address will not be published. Required fields are marked *

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping
Shikha Books