Previous
Previous Product Image

Nepalma Kamnist pati

NPR595.00
Next

एकतादेखी विभाजनसम्म

NPR625.00
Next Product Image

नेपाली काँग्रेसका चार दशक

NPR350.00

बी.पी. लाई पढ्दा, उहाँमा रहेको लाचलोपन र समयका अन्तर्धाराहरूलाई गहिरो गरी अध्ययन गर्ने धैर्य पनि परिलक्षित हुन्छ। बी.पी. पढ्नेहरूले लेखिएको कुरालाई कठोरतापूर्वक अनुशीलन गर्नखोजे भने उनीहरूले बी.पी माथि न्याय गरेको ठहर्दैन। बरु त्यसले एक किसिमको मार्क्सवादी कट्टरताजस्तो स्थिति सृजना गर्छ ।

सम्पादन: नरहरि आचार्य

सम्पर्कः ०१-४२४००६०, ४२५३०२८

Description

अन्तर्धाराहरूलाई गहिरो गरी अध्ययन गर्ने धैर्य पनि परिलक्षित हुन्छ। बी.पी. पढ्नेहरूले लेखिएको कुरालाई कठोरतापूर्वक अनुशीलन गर्नखोजे भने उनीहरूले बी.पी माथि न्याय गरेको ठहर्दैन। बरु त्यसले एक किसिमको मार्क्सवादी कट्टरताजस्तो स्थिति सृजना गर्छ । बी.पी.का अनुयायीहरू अध्ययन, मनन र चिन्तनबाट च्युत भएर कर्मकाण्डी जस्ता हुँदै गएको खण्डमा, उहाँको विचारको मूलतत्व नै नष्ट भएर जानेछ । त्यसैले बी.पी.का विचारलाई लिएर नयाँ नेपालको निर्माण गर्ने महान्‌ कार्यमा प्रवृत्त हुन चाहनेहरूले आगामी दिनहरूको योजना बनाउँदा केही सार्थक आयाम थप्दै जाने र चिन्तनलाई गतिशील प्रवाहका रूपमा स्वीकारेर विचारलाई परिपक्वता र व्यापकता दिन प्रयत्न गरिरहनु र गरिनै रहनुपर्नेछ । चरैवेति चरैवेति …

सम्पादन: नरहरि आचार्य

सम्पर्कः ०१-४२४००६०, ४२५३०२८

Additional information

Weight400 g
Dimensions40 × 40 × 40 cm

Reviews

There are no reviews yet.

Be the first to review “नेपाली काँग्रेसका चार दशक”

Your email address will not be published. Required fields are marked *

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping
Shikha Books